ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा प्रहरीद्वारा १५ लाख रुपैयाँको अवैध लत्ताकपडा बरामद


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   ८ : ३२   बजे

वीरगन्ज ८ चैत्र । पर्सा प्रहरीले भन्सार छलि गरि भण्डार गरि राखिएको करिब १५ लाख रुपैया बराबरको लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित रहेको एक गोदाममा छापा हानि अवैधरुपले ल्याई भण्डार गरि राखिएको लत्ताकपडा बरामद  गरेको हो।

विशेष सूचनाको आधारमा अवैधरुपले भित्राई को लत्ताकपडा बरामद गरेको हो। प्रहरीले विशेष सूचनाको आधारमा पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि ल्याई गोदाममा जम्मा गरि राखिएको अवस्थामा लत्ताकपडा बरामद गरेको प्रहरी स्रोतले जनाएको छ।पक्राउ पर्ने सामानहरु सुरुवाल कुर्ता रहेको स्रोतले जनाएको छ।

पर्सा प्रहरीले गाउन्न , साडी , लगाएत करिब १८०० पीस करिब १५ लाख रुपैया बराबरको पक्राउ गरेको हो। अवैधलत्ताकपडाहरु भन्सार कार्यालय वीरगन्जमा बुझाएको हो।यस बिषयमा बुझ्नको लागि पर्साका एसपी कुमोध ढुंगेल संग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu