ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध र यतीका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किए


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ११ : ३८   बजे

काठमाडौं ११ चैत । बुद्ध र यति एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन्।  आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज पोखरामा ल्यान्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको हो। त्यसैगरी यतिको पनि एउटा जहाड काठमाडौँ फर्किएको छ।

‘पोखरा विमानस्थल क्षेत्रमा चरा र किरा फ्ट्याङ्ग्राहरुको गतिविधि बढी देखिएपछि त्यहाँ ल्यान्ड नगरी जहाज काठमाडौँ नै फर्काइएको छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले नेपालखबरसँग भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले काठमाडौँबाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको जानकारी दिइन्। उनले भनिन्, ‘बिहान ८ बजेपछि अहिलेसम्म विमानस्थलको धावनमार्ग ९रनवे०मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि बिहानदेखि कुनै पनि विमान बस्न सकेका छैनन्।’

सुवेदीका अनुसार विमानस्थलको धावनमार्ग रातो खालको किरारधमिराहरू बढेका छन्। हिजो अस्तीबाट पानी परेका कारण किराहरु बढेका उनले बताइन्।

हाल विमानस्थलबाट किराहरु हटाउने काम भइरहेको उनको भनाई छ। एउटा बुद्ध र एउटा यतीको विमान काठमाडौँ फर्किएका र अर्को बुद्धको विमान आकाशमै होल्ड गरिएको प्रमुख जसोदा सुवेदीले जानकारी दिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu