ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   २ : ०९   बजे

काठमाडौं १६ चैत । जिल्लाको रामपुर नगरपालिका(३, मा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । रामपुर(रजघरा सडक खण्डको रजघरा बजार नजिकै जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

रामपुरबाट कावासोतीतर्फ जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर(१, फोक्सिङकोट बाट बेझाँडतर्फ आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका(१ फोक्सिङकोट बस्ने १६ वर्षीय सुनिल वि।क। र उहाँकी आमा ४० वर्षीय सेती वि।क। घाइते हुनुभएको इलाका प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

घाइतेमध्ये सुनिलको अवस्था मध्यम र उहाँको आमाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । घाइतेहरु लाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको बताउनुभयो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu