ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र मन्त्रीले समय माग्दा दिने अभ्यास हो सभामुख


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   २ : ४६   बजे

काठमाडौं २१ चैत ।    सभामुख देवराज घिमिरेले संसदीय अभ्यास सांसदहरूलाई स्मरण गराएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रममा जान नदिने, सभामुखले संसद्को रोस्ट्रममा जानका लागि लामिछानेलाई समय दिए अवरोध गर्ने चेतावनी दिएको अवस्थामा सभामुख घिमिरेको उक्त भनाइ आएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरले सरकारलाई संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था पनि स्मरण गराए । प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था हो,ु सभामुखले भने, ुप्रधानमन्त्री र मन्त्रीले संसद्मा समय माग गर्दा उपलब्ध गराउने हाम्रो प्रचलन, अभ्यास र व्यवस्था भएको कुरा म माननीय सदस्यहरूमा जानकारी गराउन चाहन्छु ।ु

कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिने स्पष्ट गरेको छ । कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति गठनको माग बुधबारको बैठकमा राखेका थिए । उनले आगामी बैठकमा सरकारले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu