ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौमती वृहत्तर विकास समाज गठन, अध्यक्षमा पूर्वप्रधानाध्यापक कृष्णप्रसाद ढकाल


abc tv
२४ चैत्र २०८०, शनिबार   ९ : २६   बजे

सिन्धुलीमाढी । सिन्धुलीको सबैभन्दा ठूलो सामुदायिक विद्यालय गौमती माविको बृहत हितका लागि शनिवार आयोजित बृहत भेलाले ‘गौमती वृहत्तर विकास समाज’ तदर्थ समिति गठन भएको छ ।

पूर्वप्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, पूर्वविद्यार्थीको सामूहिक भेलाले सो समाज गठन गरेको हो ।

गौमती माविको बृहत्तर विकासका योजना निर्माण, रणनीति, कार्यनीतिका साथै विद्यालयको व्यवस्थापनमा आवश्यक सुझाव, सल्लाह दिनका लागि सो समिति गठन गरिएको हो ।

१७ सदस्यीय सो समिति यस्तो छ –
१. अध्यक्ष – कृष्णप्रसाद ढकाल (पूर्व प्रधानाध्यापक)
२. उपाध्यक्ष – बिष्णुकुमार श्रेष्ठ (पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
३. सचिव – दिपक कुमार बुढाथोकी ((विद्यालयको वर्तमान प्रधानाध्यापक)
४. कोषाध्यक्ष – गोकर्ण बहादुर थापा (पूर्व प्रधानाध्यापक)
५. सदस्य – कर्णबहादुर घिसिङ (वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
६. सदस्य – शंकरप्रसाद ढकाल (विद्यालयको वर्तमान सहायक प्रधानाध्यापक)
७. सदस्य – उज्ज्वल कुमार थापा (वर्तमान बिद्यालय ब्यबस्थापन समिति सदस्य)
८. सदस्य – दिलबहादुर कटुवाल (गौमती बहुमुखी क्याम्पस प्रमुख)
९. सदस्य – अशोक श्रेष्ठ (पूर्व गौमती पूर्व बिद्यार्थी समाजका अध्यक्ष)
१०. सदस्य – बिनेश कुमार श्रेष्ठ (पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य)
११. सदस्य – डण्ड गुरूङ (गौमती पूर्व विद्यार्थी समाज अध्यक्ष)
१२. सदस्य – भानु गुरूङ (पूर्व विद्यार्थी तथा सिन्धुली बहुमुखी क्याम्पस प्रमुख)
१३. सदस्य – अमरेश बैदार (पूर्व बिद्यार्थी एसएलसी २०४८)
१४. सदस्य – नरेश देवकोटा (पूर्व बिद्यार्थी एसएलसी २०४८)
१५. सदस्य – छत्रकुमारी मगर (पूर्व बिद्यालय ब्यबस्थापन समिति सदस्य)
१६. सदस्य – भवानी देवकोटा (पूर्व शिक्षक)
१७. सदस्य – निलिमा भट्टराई (पूर्व बिद्यार्थी, हाल बिद्यालय लेखापाल)

कार्यक्रम गौमती पूर्वविद्यार्थी समाजका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रम शिक्षक रामेश्वर दाहालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्न सक्ने

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu