काठमाडौं, ९ फागुन । काठमाडौं केन्द्रविन्दु भएर पराकम्प गएको छ । राति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त पराकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।
प्रतिक्रिया दिनुहोस्