काठमाडौं ४ बैशाख । बाध्य भएर कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका उन्मुक्तिकै रेशम पक्षका लक्ष्मणकिशोरलाई सहयोग गरेको एसको भनाइ
ओली र दाहालले पूर्वसहमतिको उल्लंघन गरे, सुदूरको मुख्यमन्त्री हाम्रो बटमलाइन हो स् धवकुमार नेपाल, अध्यक्ष, एस
काठमाडौँ — एकीकृत समाजवादी एस० ले पूर्वसहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नपाए सत्ता गठबन्धन छाड्ने चेतावनी दिएको छ । आफ्नो दललाई मुख्यमन्त्री दिने भन्ने विगतको सहमतिविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति रञ्जिता श्रेष्ठ० पक्षका कैलाश चौधरीलाई अघि सारेको एसको आरोप छ । एसले सहमति कार्यान्वयन नहुने हो भने सत्ता गठबन्धनमा बसिरहनुको औचित्य नहुने बताएको हो ।
प्रतिक्रिया दिनुहोस्