ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री केपी ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा (फोटो फिचर )


एबीसी न्यूज
९ फाल्गुन २०७४, बुधबार   ४ : ५०   बजे

काठमाडौं, ९ फागुन ।  प्रधामन्त्री केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ ।

  

उहाँ आज बुधवार चन्द्रागिरी नगरपालिका १ दहचोक इन्द्रदहस्थित काठमाडौं उपत्यका भ्यूटावरको शिलान्यास गर्नुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले इन्द्रदह परिसरमा अवस्थित काजी कालु पाण्डेको समाधिमा पुष्प अर्पण गरी श्रद्धासुमन अर्पण गर्नुभएको  छ ।

कार्यक्रममा कालू पाण्डे समाधि परिसरमा नेपालको झण्डा झण्डोत्तोलन गरिएको समेत गरिएको थियो।

२०७३ फागुन ९ गते इन्द्रदह पर्यटकीय स्थलको अवलोकन गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हरेक वर्ष यस स्थलको अवलोकन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

यस क्षेत्रलाई २०५७ सालमा गिरिजाप्रसाद कोइरालाले पर्यटकीय क्षेत्र घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले दोस्रो इन्द्रदह पर्यटन उत्सव उद्घाटन समेत गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर १ बासील्ले नागरिक अभिनन्दन गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group