ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०८५ सम्म नेपालको अर्थतन्त्र ८० खर्ब पुर्‍याउने लक्ष्य


एबीसी न्यूज
२ जेष्ठ २०८१, बुधबार   १२ : ४७   बजे

काठमाडौं २ जेठ । १६औँ पञ्चवर्षीय योजनाले नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८५र८६ सम्म ८० खर्ब १९ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ।

गत आव ९२०७९र८००मा नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ५३ खर्ब ४८ अर्ब रहेकामा चालू आव २०८०र८१ मा ५७ खर्ब ४ अर्ब रहने अनुमान छ।

यसअनुसार योजना अवधिमा जीडीपी ८० खर्ब १९ अर्ब रुपैयाँ पुग्ने राष्ट्रिय योजना आयोगले लक्ष्य राखेको छ। यो कुल गार्हस्थ्य उत्पादन आव २०८०र०८१ को मूल्यमा आधारित छ। जीडीपी र मूल्यअनुसार भने गत आवमा ५३ खर्ब ४८ अर्ब रहेको जीडीपी चालू आवमा ५७ खर्ब ४ अर्ब रहने अनुमान गरिँदा योजना अवधिमा १०३ खर्ब पुर्याउने लक्ष्य राखिएको छ।

त्यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा गत आवमा १ हजार ३ सय ८९ रहेकामा चालू आवमा १ हजार ४ सय ३४ रहने अनुमान हुँदा पञ्चवर्षीय योजना अवधिमा अर्थात् २०८५र०८६ मा २ हजार ३ सय १९ पुग्ने लक्ष्य छ।

त्यसैगरी प्रतिव्यक्ति आय अमेरिकी डलरमा गत आवमा १ हजार ४ सय ५ रहेकामा चालू आवमा १ हजार ४ सय ५६ डलर रहने अनुमान छ। १६औँ पञ्चवर्षीय योजना अवधिमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर रहने अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu