ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ वर्षमा बेरोजगारी दर ५ प्रतिशतमा झारिने, समृद्धिका राष्ट्रिय १० लक्ष्य


एबीसी न्यूज
२ जेष्ठ २०८१, बुधबार   १२ : ५२   बजे

काठमाडौं २ जेठ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।  यसअनुसार समृद्धिका १० राष्ट्रिय लक्ष्य रहेका छन्। त्यसमा साक्षरता दर ९५ वर्षमाथि० गत आवमा ७६।२ प्रतिशत रहेकामा त्यसलाई ५ वर्षभित्र ८५ प्रतिशत पु¥याइने लक्ष्य राखिएको छ।

त्यसैगरी १६औँ पञ्चवर्षीय योजनाले बेरोजगारी दर ह्वात्तै घटाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। गत आव ९२०७९र८०० मा ११।४ प्रतिशत रहेकामा ५ प्रतिशतमा झारिने लक्ष्य छ।

 

त्यसैगरी श्रम उत्पादकत्व गत आवमा २ लाख ४५ हजार रहेकामा २ लाख ७५ हजार पुर्याइने लक्ष्य छ। सडक घनत्व गत आवमा ०।६३ किमि प्रतिवर्ग किमि रहेकामा ०७७ किमि प्रतिव।कि।मि। पुर्याइने लक्ष्य राखिएको छ।

यता विद्युत् उत्पादन ९जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता० गत आवसम्म २ हजार ९ सय ६२ मेगावाट रहेकामा त्यसलाई ११ हजार ७ सय ६९ मेगावाट पुर्याउने लक्ष्य छ।

प्रतिव्यक्ति विद्युत् उपभोग गत आवमा ३८० किलोवाट घण्टा रहेकामा ७ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य छ।

गत आवसम्म ९६।७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य छ।

त्यसैगरी गत आवसम्म ६९।२ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट पहुँचलाई पनि ९० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ।

योजना आयोगका अनुसार १६औँ योजनाले गत आवसम्म ३।३ मेट्रिक टन रहेको प्रतिहेक्टर कषि वस्तुको औसत उत्पादकत्व ९प्रमुख बाली०लाई ३।७ मे।ट। प्रतिहेक्टर पुर्याउने लक्ष्य छ।

यता बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार ६३ प्रतिशत रहेकामा त्यसलाई आगामी ५ वर्षमा ८५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group