ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन आइपुगे पुटिन, सीसँग भेटवार्ता गर्ने


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   १ : ०८   बजे

काठमाडौं ३ जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन्।

चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन्।  पुटिनले भनेका छन्, ‘दुवै देश अन्तर्राष्ट्रिय कानुन, समानता र सुरक्षाको सही प्रयोगको वकालत गर्छन्।’

 

उनले अगाडि भनेका छन्, ‘हामी झुटका आधारमा प्रतिबन्ध लगाउने पश्चिमी देशहरूको प्रयासको विरोध गर्छौं। त्यहाँ केही नियम छन्, जसको बारेमा कसैलाई थाहा छैन।’

पुटिनको चीन भ्रमणका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सबै विदेश यात्रा स्थगन गरेका छन्।

जेलेन्स्की यस हप्ता पोर्चुगल र स्पेन भ्रमण गर्ने तयारीमा थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन्।

दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।  पुटिन र सी चिनफिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियालिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu