ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम सांसदलाई ओली र प्रचण्डको संयुक्त प्रशिक्षण


admin
१० फाल्गुन २०७४, बिहिबार   ६ : ४७   बजे

काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रले संघीय सांसदलाई संयुक्त प्रशिक्षण दिने भएको छ।

बिहिबार बालुवाटारमा दुई दलका नेताहरुबीच भएको छलफलमा फागुन १९ र २० गते प्रतिनिधि र राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता बेदुराम भुषालले जानकारी दिए।

दुई दिनसम्म सासंदहरुलाई एमाले संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी ससदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय मर्यादा र व्यवहार, संसदीय समितिको भूमिका र राजनीति बिषयमा प्रशिक्षण दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

प्रतिनिधि सभामा एमालेका १२१ र माओवादीका ५३ सासंद छन् त्यस्तै राष्ट्रिय सभामा एमाले र माओवादीका ३९ सांसद छन्।

संघीय सांसदले २० गते सपथ लिदैछन् । फागुन २१ गते दुवै सदनको पहिलो बैठक आह्वान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu