ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस उत्ताउलो बनेर अपशब्द बोल्दै म बसेका ठाउँमा आइपुग्यो- ओली


एबीसी न्यूज
४ जेष्ठ २०८१, शुक्रबार   ३ : २२   बजे

काठमाडौं ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसदले संसदमा उत्ताउलो व्यवहार देखाएको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सो कुरा बताएका हुन्। उनलाई सञ्चारकर्मीले हिजोको घटनालाई कसरी हेर्नुभयो ?  भनेर सोधेका थिए।

जवाफमा ओलीले भने, ‘कसरी हेर्नुपर्ला त्यस्तो घटनालाई ।’ उनलाई खास भएको के हो भनेर सोधियो।  धनराज गुरुङको बयान( ओलीले यहाँबाट हट्नूस् भन्नुभयो, मैले झन् चर्का नारा लगाइरहेँ

ओलीले जवाफ दिँदै भने, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने।

बिहीबार ९जेठ ३० मा बसेको संसद बैठकमा ओली र कांग्रेस सांसद समेत रहेका उपसभापति धनराज गुरुङबीच धकेलाधकेल भएको थियो।

सभामुख देवराज घिमिरेले कांग्रेसका सांसदले सहकारी बचत रकम अपचलनबारे छानवीन समिति गठनको माग गर्दै चर्को नारा लगाइरहेका बेला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ना दिएपछि संसदमा तनावग्रस्त हुने अवस्था बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu