ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र पश्चिमा राष्ट्रबीच बढ्न थाल्यो व्यापार तनाव


एबीसी न्यूज
७ जेष्ठ २०८१, सोमबार   ११ : ५७   बजे

काठमाडौं ७ जेठ । चीन र पश्चिमा राष्ट्रबीच व्यापार तनाव फेरि बढेको छ। पछिल्ला महिनाहरुमा अमेरिका र युरोपेली राष्ट्रसँग चीनको व्यापार सम्बन्ध असहज बन्दै गएको हो।

योसँगै चीनले अमेरिका, युरोप, ताइवान र जापानबाट आयात हुने धेरै प्रयोग हुने प्लास्टिकको आयातमा एन्टि–डम्पिङ अनुसन्धान थालेको छ।

यो भनेको घरेलु मूल्यभन्दा कम मूल्यमा बिक्री हुने विदेशी सामानको आयातलाई निरुत्साहन हो।

 

चिनियाँ वाणिज्य मन्त्रालयले विद्युतीय सामान र कारहरुमा प्रयोग हुने पोलिसिमेथिलिन कोपोलिमरको आयातमाथि बढाएको अनुसन्धानले पश्चिमा राष्ट्रविरुद्ध चीनले आवश्यक कदम चाल्ने संकेतका रुपमा लिइएको बताइएको छ।

एक हप्ताअघि मात्रै वासिङटनले विद्युतीय कार, सोलार प्यानेल र कम्प्युटर चिप्सलगायतका चिनियाँ वस्तुको आयात शुल्क बढाएको थियो।

बाइडेन प्रशासनले ट्रम्प प्रशासनले लगाएको चिनियाँ वस्तुको सीमा कर समेत विस्तार गरेको थियो।

त्यसको प्रतिक्रियास्वरुप चीनको वाणिज्य मन्त्रालयले यसले दुई पक्षीय सहकार्यको वातावरण बिगार्ने बताउँदै आर्थिक मुद्दाको राजनीतिकरण भएको भन्दै आपत्ति जनाएको थियो।

चीनले आफ्नो वैध अधिकार र स्वार्थको कुनै पनि हालतमा रक्षा गर्ने जनाएको छ।

यता युरोपले समेत चिनियाँ वस्तु आयातमाथि विभिन्न अनुसन्धान अघि बढाएको छ। यसले चीन आक्रोशित भएको छ। बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group