ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राति ग्वार्कोमा युवकलाई ठक्कर दिएर भागेको टिपर सीसीटीभीबाट पत्ता लाग्यो


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   २ : ०५   बजे

काठमाडौं १० जेठ । ललितपुरको ग्वार्कोमा बुधबार राति एक युवक सवार मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर र चालकलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सिराहा घर भई काठमाडौँको कोटेश्वरमा बस्ने गरेका ३२ वर्षीय जयनाथ यादवको उपचारका क्रममा राति नै बीएन्डबी अस्पतालमा मृत्यु भइसकेको छ।

तर ठक्कर दिने गाडी पत्ता लागेको थिएन।

 

सीसीटीभी फुटेजका आधारमा यादव सवार ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने बा ३ ख ६६२१ नम्बरको टिपर चालकसहित गोदावरी नगरपालिका ६, गैरीगाउँबाट नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘अहिले टिपरसहित चालक गोदावरी नगरपालिका–६ निवासी २६ वर्षीय छोइसाङ तामाङ हाम्रो ९प्रहरी परिसर ललितपुरको० नियन्त्रणमा छन्’, एसपी सुवेदीले भने।

क्षतिपूर्तिका विषयमा अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्ष र टिपरधनीबीच छलफल भइरहेको उनले जानकारी दिए।

गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group