ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ४ : १९   बजे

काठमाडौं १० जेठ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको टीओआर कार्यादेश बनाउन बनेको कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलका सदस्यहरू छलफलका लागि जुटेका हुन्।

यसअघि बसेको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन। बैठकले कार्यादेश कस्तो हुने भन्नेबारेमा सहमति जुटाउने प्रयास रहेको नेताहरूले बताएका छन्।

कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेरै राख्नुपर्ने अडान राखेको छ भने सत्तापक्षका दलले नाम तोक्न नहुने जिकिर गरिरहेका छन्।

 

यसैबीच बुधबार कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने पदमा बस्न नमिल्ने भन्दै सडक आन्दोलन घोषणा गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu