ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोर्डिङ स्कुलको बसमा आगो लगाउने सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ९ : ३६   बजे

चितवन, १४ जेठ । भरतपुर– १५ दिनअघि चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाउने ब्यक्ति स्थानीय एक सामुदायिक विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको छ।

३० वैशाखको बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी आगजनी गरेको आरोपमा भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका अध्यक्ष विश्वनाथ थारु (महेश) लाई प्रहरीले पक्राउ गरेको छ।

थारु विगतमा नेत्रविक्रम चन्द (विप्लव)  समूहमा थिए। तर, उनी अहिले त्यहाँबाट विद्रोह गरेर निस्किएका छन्। उनै थारुको नेतृत्वमा ३ वटा मोटरसाइकलमा पुगेको ६ जनाको समुहले पेट्रोल बम प्रहार गरेर बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीमा स्कुल बस पूर्णरुपमा जलेको थियो।

थारु ११ जेठमा विद्यालयबाटै पक्राउ परेका हुन। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारु अन्य अपराधिक कृयाकलापमा पनि संलग्न भएको खुलेको छ।

२८ माघ ०८० मा भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा पनि थारुको समुहले आगजनी गरेको थियो। उनीहरुले कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाम्क्याएको र पछि आगजनी गरी भागेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu