ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढानीलकण्ठमा देउवालाई ‘ब्रिफिङ’ सकेर पुनः बालुवाटार जाँदै कांग्रेस नेताहरू


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ५ : २१   बजे

काठमाडौं १४ जेठ । सहकारीको रकम अपचलनबारे छानबिनका लागि बनेको संसदीय समितिको टीओआरबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तारुढ दलसँग भएको छलफलबारे नेपाली कांग्रेसका नेताहरूलाई पार्टी सभापतिलाई ब्रिफिङ गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता र प्रतिपक्षीका नेताहरूबीच छलफल भएको थियो।  सदनमा जारी गतिरोध अन्त्य गर्नेगरी नेताहरूबीच छलफल चलिरहेको छ। यद्यपि सहमति जुट्न सकेको छैन।

 

बिहान भएको छलफलबारे कांग्रेस पार्टी सभापति देउवा, पूर्व पदाधिकारी र पदाधिकारीसमेत बसेर छलफल गरेका हुन्।  ‘प्रधानमन्त्रीसँग सहकारीकै सन्दर्भमा जुन छलफल भएको थियो, त्यसको सविस्तार पार्टीका सभापति लगायत पदाधिकारी र पूर्वपदाधिकारीलाई जानकारी गरायौँ,’ बैठकपछि सांसद् जीवन परियारले जानकारी दिए।

उनका अनुसार, अहिले पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुनः छलफल हुँदैछ। जसका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक बालुवाटार जान लागेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group