काठमाडौं १५ जेठ । भरतपुर विमानस्थल विस्तार आगामी वर्ष निर्माण सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले ३६ करोड बजेट विनियोजन गरेका हुन्।
सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला र नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गर्ने भएको छ।
नागरिक उड्डयन तर्फ ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन भएको छ।
प्रतिक्रिया दिनुहोस्