काठमाडौं १५ जेठ । जलस्रोत तथा सिँचाइ क्षेत्र विकासका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै जलस्रोत तथा सिँचाइ क्षेत्रका विकास तथा विस्तारका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्