काठमाडौं १५ जेठ । सरकारले ५ लाख परिवारलाई लालपूर्जा दिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन्।
साथै, आगामी वर्ष घरजग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ। जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्