काठमाडौं १५ जेठ । सरकारले नेपालका उद्योगमा आयात हुने वस्तुमा छुट दिएको छ। विदेशी वस्तुको आयातको तुलनामा एक तहको कम कर लगाउने भएको हो।
औषधी, इन्डक्सन चुलो, धागो, हेलमेट, अगरबत्ति, सेनेटरी प्याड, काजु बदाम प्रशोधन, स्पिङ पातामाको कच्चा पदार्थ आयात गर्दा लाग्ने शुल्कमा छुट दिएको हो।
प्रतिक्रिया दिनुहोस्