ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटले आईटी क्षेत्रमा उत्साह


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   २ : २१   बजे

काठमाडौं १७ जेठ । बजेटले सूचना प्रविधि आईटी० क्षेत्रलाई उच्च प्राथमिकता दिएपछि यससँग सम्बन्धित व्यवसायी उत्साहित बनेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान०ले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको बताएको छ ।

बजेटमा पाँच रुपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघको भनाइ छ ।

क्यान महासंघका अध्यक्ष रणजित पोदारले बजेटले आईटी क्षेत्रका धेरै आवश्यकतालाई समेट्नु सकारात्मक रहेको बताए ।

बजेटले सकारात्मक तरंग ल्याएको भन्दै उनले बजेटमा राखिएका कार्यक्रम कार्यान्वयन हुने हो भने देश रुपान्तरणको बाटोमा जाने उनको भनाइ छ ।

यस पटकको बजेटमा नेपालललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएका छन् । यस अन्तर्गत १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

५ लाख रोजगारी सिर्जना गर्ने र १० लाख मानिसलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य समेत सरकारले राखेको छ । निजी क्षेत्रसँगको साझेदारीमा सरकारले थप कार्यक्रम ल्याउनु पर्ने यनको भनाइ छ ।

सरकारले काठमाडौं उपत्यका र बुटवलमा इन्टरनेट, बिजुली, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क बनाउने सरकारको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu