ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल गर्न दिएन : बर्तौला


एबीसी न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार   ५ : ०६   बजे

काठमाडौं १८ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण नीति तथा कार्यक्रमको विषयमा सदनमा छलफल गर्न नपाएको बताएका छन्।

शुक्रबार हेटौंडामा एमाले मकवानपुरको १२ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा संसदमा छलफल गर्न नपाएको बताएका हुन्।

‘नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी राखेर संसदीय मूल्य मान्यताका आधारबाट अगाडि बढ्न सकेन’ उनले भने, ‘जसका कारण संसदको मुख्य जिम्मेवारीको रुपमा रहेको नीति कार्यक्रममा सदनमा खुलेर छलफल गर्ने वातावरण नै बन्न पाएन।

 

प्रमुख सचेतक बर्तौलाले थपे, ‘कांग्रेसले पटक(पटक संसद अवरुद्ध गर्दा कानुन निर्माणमै धक्का लागिरहेको छ। संविधान कार्यान्वयन गर्नका लागि आजको मितिमा पनि १८१ भन्दा बढी कानुन बनाउनु पर्नेछ। यो सबै कांग्रेसकै कारण ढिलो भैरहेको छ।’

यस्तै बर्तौलाले मिसन ८४ मा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने लक्षका साथ लाग्नुपर्ने बताए।

देशको राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेर नेकपा एमालेको नेतृत्वमा एकल सरकारमा रहेर देश विकास लाग्ने उनको भनाई छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu