ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रुले लगेजमा ‘स्प्रिट’ बोक्दा श्री एयरलाइन्सको जहाज ‘डिले’


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १२ : २९   बजे

काठमाडौं २० जेठ । यात्रुले लगेको ‘स्प्रिट’को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले ढिलाइ भएको छ। ‘स्प्रिट’ एक उच्च मात्रामा अल्कोहल भएको तरल वस्तु हो जुन नङ पोलिसलगायत हटाउन प्रयोग गरिन्छ।

यो आइतबार बिहान काठमाडौंबाट धनगढी उडानको क्रममा भएको हो। धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो।

 

७४ जना यात्रुलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ। जहाजमा धूवाँ देखिएको सूचना बाहिरिए पनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्रिट’ बोकेको कारण इन्डिकेटरमा देखिएको जनाएको छ।

‘यात्रुले कसरी जहाजसम्म स्प्रिट बोकेर लगे। सेक्युरिटी कसरी पास भयो’, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने, ‘यात्रुकै कारण करिब २ घण्टा डिले भयो। सबैलाई दुःख भयो।’

त्रिभुवन विमानस्थलले भने आधिकारिक जानकारी दिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu