ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाजपाले एकल बहुमत गुमाउने संकेत, मोदीलाई कस्तो असर पर्छ


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   १ : १४   बजे

काठमाडौं २२ जेठ । सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३५३ सिट थियो।

त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए।  अर्थात् एनडीएको सिट संख्या अझै ५० जति थपेर ४०० कटाउने उनको घोषित लक्ष्य थियो।

 

तर, मंगलबार मतगणना जारी रहँदा ४०० त होइन, भाजपा एक्लैले बहुमत समेत कायम राख्न नसक्ने संकेत देखिएको छ।

मध्याह्नको १२ बजेसम्म भाजपा २४१ सिटमा अगाडि देखिन्छ। १ सिट भाजपाले पहिले नै जितिसकेको छ। जबकि सरकार बनाउनका लागि उसलाई २७२ सिट आवश्यक पर्छ।

त्यसैले मोदी अब सरकार बनाउन एडीए गठबन्धनका अन्य दलसँग निर्भर रहन सक्छन्। जसले सरकार सञ्चालनमा ती दलको भूमिका बढ्ने देखिन्छ।

एनडीए हाल २९४ सिटमा अगाडि देखिन्छ।  कस्तो आउला भारतीय चुनावको नतिजारु यी हुन् ४ सम्भावना
भाजपा एक्लैको बहुमत कायम नरहे मोदी प्रधानमन्त्री रहन त सक्छन् तर उनको अपराजेय नेताको छवि भने ध्वस्त हुने विश्लेषण गरिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu