ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा जमिन उपयोग गर्ने कार्यक्रम खै ? राजेन्द्र पाण्डे


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ३ : ४७   बजे

काठमाडौं २२ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले महत्वकांक्षी बजेट आएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले आफूले बजेटबारे महत्वकांक्षी रहेको टिप्पणी आफूले सुनेको र आफूलाई पनि लगभग महत्वकांक्षी नै रहेको लागेको बताए ।

पुजीगत खर्च कसरी बढाउने भन्ने स्पष्ट दृष्टिकोण आउन नसकेको उनले बताए । सार्वजनिक खर्च कटौतीको प्रयास हुन नसकेको बताए ।

९० प्रतिशत बामपन्थी सांसदहरुको समर्थनमा बनेको सरकारले किसानका लागि अपेक्षित रुपपमा सम्बोधन गर्न नसकेको बताए ।

बजेटका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै टिप्पणी गरेको एकीकृत साजवादीका उपाध्यक्ष पाण्डेले स्मरण गरे । ओलीले सरकारमा सहभागी दलसँग प्रयाप्त छलफल नगरी बजेट आएको टिप्पणी गरेका थिए ।

एमाले अध्यक्ष ओलीको टिप्पणीलाइ सापटी लिएर एकीकृत समाजवादीका उपाधयक्ष पाण्डेले पनि सरकारमा रहेका दलहरुका बीचमा आवश्यक छलफल गर्नमा कमी रहेको टिप्पणी गरे ।

केही सकारात्मक कार्यक्रम समेत आएको स्मरण गर्दै उनले थपे, ‘तर, जमिनलाई उपयोग गर्ने कार्यक्रम आएन ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu