ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारमा नीतिशको शक्ति कायमै, गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ४ : २९   बजे

काठमाडौं २२ जेठ । बिहारमा नीतिश कुमारको प्रभाव कायमै देखिएको छ। ४० मध्ये उनको जनता दल युनाइटेड ९जदयु० १४ सिटमा अगाडि छ। भाजपा १३ सिटमा अगाडि छ। यी दुवै पार्टी सत्तारुढ एनडीए गठबन्धनका घटक हुन्।

विपक्षी गठबन्धन भने यहाँ कमजोर देखिएको छ। इन्डिया गठबन्धनले यहाँ मात्र ९ सिटमा अग्रता लिएको छ।

२०१९ को चुनावमा यहाँका ४० मध्ये ३९ सिट सत्तारुढ एनडीएले जितेको थियो। भाजपाले १७ सिट जित्दा जदयुले १६ सिट हात पारेको थियो।

 

कंग्रेसले मात्र १ सिटमा चित्त बुझाउनु परेको थियो।

तर, यसपटक बारम्बार गठबन्धन बदलेका नीतिशको बदनामीका कारण उनलाई सिट संख्यामा ठूलो क्षति पुग्ने विश्लेषण चुनावअघि गरिएका थिए।

तर, नतिजाले त्यस्तो देखाएको छैन।

उनको पार्टी महत्त्वपूर्ण शक्तिका रूपमा कायम रहने देखिएको छ। त्यसमाथि भाजपाले एकल बहुमत गुमाउने देखिएपछि सामाजिक सञ्जालमा नीतिश कुमार प्रधानमन्त्री बन्न सक्ने ठट्टा चल्न थालेको छ।

कतिपयले सामाजिक सञ्जालमार्फत उनलाई गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu