ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह’


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १२ : १३   बजे

काठमाडौं २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्दा जनताको समस्या छर्लङ्गै देखिने बताइन् ।

‘सम्माननीय र माननीय ज्युहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु(नागढुंगा हुँदै गल्छिसम्म बिनासुरक्षा आफैं गाडी चलाएर गाडीको पूरै सिसा खोलेर यात्रा गरिदिनुहास् । त्यहाँ जनताको समस्या छर्लङ्गै देखिनेछ,’ उनले भनिन् ।

यो यात्रा गर्न नकसे धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने वैकल्पिक सडकको पूर्वाधारमा ख्याल गरिदिन उनको अग्रह छ । ‘धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने बाटोमा चार सय किलोमिटर पिच हुन बाँकी छ । त्यो पिच गरियोस्,’ उनले भनिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group