ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा चार अमेरिकी प्राध्यापकमाथि चक्कु प्रहार


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   २ : ०१   बजे

काठकमडौं २९ जेठ । चीनको एक सार्वजनिक पार्कमा अज्ञात आक्रमणकारीले चक्कु प्रहारबाट अमेरिकी विश्वविद्यालयका चार प्राध्यापक घाइते भएका छन्। उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

कलेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर दुर्घटनामा आयोवा कलेजका एक शिक्षक गम्भीर घाइते भएका छन्।’

आयोवा कलेजका प्रतिनिधि एडमले दुर्घटनामा घाइते भएका चार जनामध्ये आफ्नो भाइ एक रहेको बताउँदै उनीहरूमाथि चक्कु प्रहार भएको बताएका छन्।

उनले भनेका छन्, ‘मानिसहरूको समूह स्थानीय मन्दिरको दर्शन गर्न जाँदै थियो, त्यही क्रममा एक व्यक्तिले छुरी प्रहार गर्यो। मेरो भाइको हातमा चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्थामा केही सुधार आएको छ।’

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले छुरा प्रहारको घटनाको रिपोर्ट प्राप्त भएको तर थप जानकारी उपलब्ध नभएको बताएका छन्।

ती चार जना शिक्षक चीनको एउटा विश्वविद्यालयमा साझेदारीमा अध्यापन गराउँदै आएको कलेजले जनाएको छ। यद्यपी चिनियाँ प्रशासनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group