ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया- यो युद्धविराम स्थायी होस्


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ११ : ४७   बजे

काठमाडौं ३० जेठ । हमासले गाजामा अमेरिकी समर्थित युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिएको छ। बीबीसीका अनुसार हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको छ।

विज्ञप्तिमा हमास र यसको सहयोगी प्यालेस्टाइन इस्लामिक जिहाद ९पीआईजे० ले सम्झौतामा पुग्ने दिशामा ‘सकारात्मकता’ व्यक्त गरेको छ।

 

यो प्रस्तावलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि समर्थन गरेको छ। जसमा सुरुमा ६ साता युद्धविराम हुने र दोस्रो चरणमा यो युद्धविरामलाई स्थायी बनाइने बताइएको छ।

यसबाहेक गाजामा निर्माण कार्य पुनः सुरु गर्ने कुरा पनि भएको छ।

अमेरिकासँगै हमास र इजरायलबीच मध्यस्थता गरिरहेका कतार र इजिप्टले पनि हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया दिएको बताएको छ।

मंगलबार साँझ हमासले विज्ञप्ति जारी गरी गाजामा लडाइँ ‘पूर्ण रूपमा रोक्न’ आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

रुस-युक्रेन युद्धमा दुई दिनमा २६ जनाको मृत्यु

इजरायललाई हतियार सहयोग जारी राखेको भन्दै बेलायत र फ्रान्सको आलोचना

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव, सरकारी निकायमै विरोध

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu