ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ३ : ०८   बजे

काठमाडौं ३० जेठ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “हामी ९विदेश मन्त्रालय० मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। मस्कोमा हाम्रो दूतावासले रसियाली रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई शव जतिसक्दो चाँडो स्वदेश फिर्ता गर्न दबाब दिइरहेको छ।’

 

भारतीय विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बीबीसी हिन्दीले जनाएको छ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतले रुसलाई भारतीय नागरिकलाई सेनामा भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ, किनकि त्यो कार्य दुई देशबीचको साझेदारीभित्र पर्दैन।’

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतले रुसलाई भारतीय नागरिकलाई सेनामा भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ, किनकि त्यस्ता गतिविधि दुई देशबीचको साझेदारीसँग मेल खाँदैन।’

यसै वर्ष मार्चमा धेरै भारतीयलाई रसियामा जागिरको बहानामा रुसी सेनामा भर्ती गरेको खुलासा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group