ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपालको नयाँ कार्यसमिति चयन गर्न आज मतदान


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   ११ : ५८   बजे

काठमाडौं ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० को जारी एकताको महाधिवेशनबाट अध्यक्षबाहेक नयाँ कार्यसमिति चयन गर्न आज मतदान हुने भएको छ।

जसपा केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२स्३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। यसपछि मतदान सुरु हुनेछ।

अध्यक्षमा फेरि उपेन्द्र यादव नै निर्विरोध भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधबार अबेर रातिसम्म लागेको थियो।

 

उम्मेदवारीमा दाबी विरोध र त्यसउपर निर्णय भइसकेको जसपा निर्वाचन समितिले जनाएको छ।

२०१ केन्द्रीय सदस्य र अध्यक्ष ९जुन निर्विरोध धइसकेको छ०, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो।

अध्यक्षबाहेक अब एकजना सहअध्यक्ष, ५ उपाध्यक्ष, २ महासचिव, ३ उपमहासचिव, ७ सचिव, १ कोषाध्यक्ष र २०१ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group