ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनाको शानदार जीत


admin
१३ फाल्गुन २०७४, आइतबार   २ : ५२   बजे

 

काठमाडौँ, १३ फागुन । स्पेनिस ला लिगा अन्तरगत गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ ।

लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ गोल अन्तरले विजयी भयो । जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसंगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोल गरे ।

तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै जिरोनालाई अग्रता दिलाउ“दा घरेलु समर्थक स्तब्ध भए । तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन् । पाचौं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबरीमा पु¥याए । ३० औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

३६ औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे भने ४४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ अघि बार्सिलोनाले ४–१ को अग्रता लिएको थियो ।

६६ औं मिनटमा फिलिपे काउटिन्होले बार्सिलोनाको खातामा पाचौं गोल थपे भने ७६ औं मिनेटमा लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ को विजयी भयो ।

जितसंगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसंगको दूरी १० अंकमा लम्ब्याएको छ । जिरोनाको भने ३४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group