ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   २ : १३   बजे

काठमाडौं ३२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संघीय संसद भवनभित्र ‘सोसलाइजेशन बार’ प्रस्ताव गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले विदेशी पाहुन र पर्यटकका लागि संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्नु उचित हुने सुझाए ।

‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरु आउँदा खेरि सोसलाइजेशन गर्ने बार निर्माण गर्ने हो कि १ मैले यसमा ध्यान आकृष्ट गराउन चाहेँ । यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ’ उनले भने ।

यस्तो अभ्यास भिभिन्न देशमा रहेको र त्यसको आफूले समेत अवलोकन गरेको उनले सुनाए ।

‘मैले २००६ तिर अमेरिकाको कंग्रेस र सिनेको अफिसहरु घुम्ने मौका पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्ने वा घुम्ने पाहुवाहरु वा पर्यटकहरुलाई त्यहाँ बार बनाइँदो रहेछ । डेमोक्र्याट्सहरुले आफ्नो बारमा सोसलाइजेशन गर्दा रहेछन् । रिपब्लिकनहरुले आफ्नो बारमा सोसलाइजेशन गर्दा रहेछन् । त्यहाँ ड्रिङ्स पनि खान पाइन्छ’ उनले भने ।

आफूले लण्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा बार रहेको पाएको सुनाए ।

‘म लण्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेशन हुन्छ’ सांसद बजगाईंले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu