ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ प्रिमियम ईभी अवटार ११ नेपाल आउँदै


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   ५ : २२   बजे

काठमाडौं ३२ जेठ । पछिल्लो समय एकपछि अर्को चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड नेपाल भित्रिरहेका बेला थप अर्को ब्रान्ड पनि चाँडै आउने भएको छ।

अवटार टेक्नोलोजीको अवटार ११ कार नेपाल आउनलागेको हो। चीनमा चर्चित यो ब्रान्डलाई प्रिमियम ईभी ब्रान्डका रुपमा लिइन्छ।

नेपालमा चौधरी ग्रुपको सीजी मोटर्सले भित्र्याउन लागेको यो कार ड्राइभिङ कम्फर्ट हुने कम्पनीले जनाएको छ। त्यसैगरी आकर्षक स्वरुप, नवप्रवर्तन प्रविधिले सुसज्जित छ।

 

कम्पनीले यो कारलाई विलासिताको नयाँ बेन्चमार्कको रुपमा प्रशंसा गरेको छ।  अवतार ११ चार हजार आठ सय ८० एमएमको लम्बाइ, १९७० एमएमको चौडाइ र १६०१ एमएम उचाइयुक्त छ।

यसको ह्विलबेस २९७५ एमएम र रियर ट्रयाक १६७८ एमएमको छ। यसमा एफ आकारको आइकोनिक कर्भेचर एलईडी हेडलाइट क्लस्टर, डिस विनिङ फ्रन्ट आउटलाइन, फ्लोइङ टर्न लाइट, ६ एलईडी हेडल्याम्प, लो बिमसहितको आकर्षक बाहिरी डिजाइन छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu