ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा देशका यी १६ स्थानमा भारी वर्षा


एबीसी न्यूज
८ असार २०८१, शनिबार   ११ : ४४   बजे

काठमाडौं, ८ असार । मनसुन पाँच प्रदेशमा विस्तार भएयता देशका अधिकांश स्थानमा वर्षा भएको छ।

यसै क्रममा पछिल्लो २४ घण्टामा मुलुकका १६ स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बिहान ११ बजे प्रकाशन गरेको विवरण उल्लेख गरिएको छ।
उक्त अवधिमा सबैभन्दा धेरै रुकुम पश्चिमको मुसिकोटमा ८९ मिलिमिटर वर्षा भएको छ। यसपछि क्रमशः दाङको घोराहीमा ७४.२, प्युठानको रजवारामा ६७, बागलुङको गलकोटमा ६६, गुल्मीको भार्सेमा ६४.८ तथा बाँकेको सिक्टामा ६४.२ मिलिमिटर वर्षा भएको छ।
यसैगरी पर्वतको कार्कीनेता ६४.६, गुल्मीको तम्घासमा ६२.८, लमजुङको घरेढुंगा ५८.८, गोरखाको बारपाकमा ५७.४ तथा सिन्धुपाल्चोकको बाह्रबिसे ५३.८ मिलिमिटर वर्षा भएको छ। ‍

महाशाखाको विवरणअनुसार स्याङ्जाको स्याङ्जामा ५२.६, दाङको सुखबारेमा ५२.४, नवलपुरको दुम्कौलीमा ५२.४, म्याग्दीको दरबाङमा ५२.२ र दाङको अम्बापुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरदेखि मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu