ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरको निर्दोष आँखा


एबीसी न्यूज
१४ फाल्गुन २०७४, सोमबार   ८ : ५७   बजे

काठमाडौं, १४ फागुन  । मन न हो कहिले रुन्छ कहिले हाँस्छ दु:खमा दुख्ने पीडामा रुने आखिर मन नै रहेछ । आफ्नो भन्नेले साथ छोडेपछि रुनु मान्छेको जिन्दगी रहेछ । मनलाई काबू गर्न कोही रुन्छ कोही सेता खाली पानाहरूमा मनको भारी बिसाउने गर्छ र मनको भारी जब बिसाएर कोही आनन्दी महसुस गर्छन् । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” पनि मनको भारी सँधै सँधै साहित्य सिर्जना गरेर हजारौं लाखौं पाठक माझ तीन दशकदेखि निरन्तर साहित्य सृजनामा लागि परेको छ ।

अमरकै सृजना देश बिदेश जताततै छरिएको देख्न पनि सकिन्छ र सबै गीत संगीत प्रेमीहरूले मन पराएको पनि छ । अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तिन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिई सकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शव्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

भिडियो सरोज श्रेष्ठको निर्देशनमा कलाकार रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ । एक चोटी हेरेर नपुग्ने हेरी रहूँ सुनी रहूँ जस्तो लाग्ने यो गीत सुन्दा मन नै हराउने, गीत गाउँदा गायिका स्वयं शब्दमा हराएको भान हुन्छ र गीत सुन्नेहरू पनि शब्दमा हराउने यस गीतको इडिटिङ्ग माधवको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu