ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : ३५   बजे

काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्ध भएका छन् । राजु श्रेष्ठले निर्देशन गर्ने चलचित्र सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो।

अभिनेत्री थापाले ‘बाटो’बाट नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेकी हुन् । उनको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हो । उनी अभिनीत चलचित्र ‘मास्टर्नी’ यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

अभिनेता मञ्जिलकुमारले ‘कोसेढुङ्गा’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । ‘कंगाल करोडपति’मा उनी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।

यसअघि चलचित्रमा अभिनेता मुकुन भुसाल, अभिनेत्री सलिना तामाङ र अभिनेता रेयर राई अनुबन्ध भइसकेका छन् । मुकुन भुसाल र सलिना तामाङले मुख्य भूमिका निर्वाह गर्नेछन् । सलिनाले यही चलचित्रमार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन्।

चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले लेखेका छन् । प्रविन आचार्य प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता अनिलकुमार बुढाथोकी हुन् । छिरिङ तामाङ, प्रवीन राई र प्रवेश सापकोटा सहनिर्माताका रूपमा छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu