ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिएका छन् : विप्लव


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   ३ : ५२   बजे

काठमाडौं १६ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिइरहेको दाबी गरेका छन्।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्।

‘नेपाल पेचिलो अवस्थामा उभिएको छ। भूराजनीतिक हिसाबले ठूलो दबाबमा छ भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको छ। जियोपोलिटिक्समा युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिरहेको देख्छौँ।’

 

उनले नेपाली कांग्रेससहितको लोकतान्त्रिक यात्रामा लाग्नुपर्ने बताउँदै भने, छ   साथै, एकीकृत समाजवादीजस्तो दुईवटा प्रधानमन्त्री भइसकेको पार्टी अर्को नभएको बताए।

‘सायद दुईवटा प्रधानमन्त्री भएको पार्टी यही नै होला। यो ऐतिहासिक भूमिका निर्वाह गरेर आउनुभएका व्यक्तित्व हुनुहुन्छ,’ उनले भने।

यथास्थितिलाई संरक्षण गर्न नहुने उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu