ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुकुलले मुखमा टेप टाँसेपछि सहमहामन्त्री बुर्लाकोटीले पेश गरे समीक्षा प्रतिवेदन


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   १ : १६   बजे

काठमाडौं १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका छन् ।

बैठक प्रत्यक्ष प्रसारण नगर्ने भए आफू नबोल्ने भन्दै महामन्त्री ढकालले मुखमा टेप टाँसेका थिए । सभापति रवि लामिछानेले प्रत्यक्ष प्रसारण गर्न समस्या नभएको तर अन्यको प्रतिक्रिया बुझेको बताएका थिए । सहप्रवक्ता मनिष झाले बैठकमा सहभागी सबैजसोले प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई अस्विकृत गरेको जानकारी गराए ।

प्रत्यक्ष प्रसारण गर्न नदिने हो भने अभिव्यक्ति स्वतन्त्रता हनन भएको उल्लेख गर्दै महामन्त्री ढकालले ‘म बोल्दिनँ’ भनेको उनले सुनाए । ‘३३ पेज लामो प्रतिवेदन सहमहामन्त्रीले पढेर सुनाउनुभयो,’ सहप्रवक्ता झाले भने, ‘यसमा छलफल लञ्च ब्रेक पछि हुन्छ ।’

समीक्षा प्रतिवेदन माथि धारणा राख्न केन्द्रीय सदस्यहरुलाई ५–५ मिनेट समय दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu