ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डप्रति बाबुरामको कटाक्ष : कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले

एबीसी न्यूज
२० असार २०८१, बिहिबार   ११ : ५२   बजे

काठमाडौं २० असार ।   पुराना सहकर्मी बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगत केही दिनदेखि लगातार शब्दवाण प्रहार गरिरहेका छन्।

कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरेपछि प्रधानमन्त्रीबाट बहिर्गमनको सँघारमा पुगेका प्रचण्डलाई लक्षित गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले आज अर्को व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

बुधबार साँझ बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका मन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले।।।’ गाउँदै विरह पोखेका थिए।

पुराना सहकर्मी बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगत केही दिनदेखि लगातार शब्दवाण प्रहार गरिरहेका छन्।

कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरेपछि प्रधानमन्त्रीबाट बहिर्गमनको सँघारमा पुगेका प्रचण्डलाई लक्षित गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले आज अर्को व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

बुधबार साँझ बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका मन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले।।।’ गाउँदै विरह पोखेका थिए।

प्रधानमन्त्रीको सोही गुनासोसम्बन्धी एउटा खबर सेयर गर्दै बाबुरामले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले भन्नु बढी तथ्यपरक होला१’

यसअघि बुधबार र मंगलबार पनि बाबुरामले प्रचण्डमाथि सामाजिक सञ्जालमै तिखो टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group