ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर छैन : राजेन्द्र बजगाईं


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   १२ : ३१   बजे

काठमाडौं २३ असार । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर नगरेको बताएका छन् ।

आइतबार प्रतनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरु समेत स्वस् दवावमा रहने गरेको उनले बताए ।

‘यो संसदमा आइरहँदा कता कता लाग्छ– हामी सबै माननीय सांसदहरु दवाबमा छौं । एउटा पुल भत्कियो, एक जना भाई बित्नुभयो, उसको बारेमा मैले बोलिन, यसभन्दा अगाडिका माननीयजीले बोल्नुभयो भने मसँग दवाव थपिएर आउँछ । यसकारणले गर्दा नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर छैन भन्ने कुरा मैले निश्चय गरेको छु’ उनले भने ।

चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्रीले संसारका धनाढ्यहरुलाई आफ्नो देशमा लगानी गर्नका लागि आफैँ सम्पर्कमा पुग्ने गरेको बताए । तर, नेपालका नेताहरुमा यस्तो ध्यान नरहेको उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu