ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपता


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   ११ : ३७   बजे

काठमाडौं २४ असार । कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो । राना सोही ठाउँको भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उहाँको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली खटाई उहाँको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यस्तै कञ्चनपुर, जिल्ला बेलडाँगी गा।पा।३ बस्ने वर्ष अन्दाजी २३ को डम्मर चौधरी माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौदारा नदीमा माछा मार्न गएको बेला खोलाले बगाई बेपत्ता भएको र प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई खोजतलास भइरहेको, प्रहरीले जनाएको छ ।

हालसम्म लास फेला नपरेको, नदीमा पानीको बहाव बढेकोले खोज तलासमा समस्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu