ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा खसेको अर्को बसमा थिए ३१ जना, टिकट विवरण यस्तो छ


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   २ : २९   बजे

काठमाडौं २८ असार । आज शुक्रबार बिहान काठमाडौँबाट रौतहट गौरका लागि जाँदै गर्दा मुग्लिन(नारायणगढ सडकअन्तर्गत चितवनस्थित त्रिशूली नदीमा खेसेको प्रदेश०३(७०१ २४९५ नम्बरको गणपति बसमा चालकसमेत जम्मा ३१ जना सवार रहेको खुलेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले उपलब्ध गराएको विवरणअनुसार बसका धनी चालक र सहचालकसहित ३१ जना सवार थिए।

जसमध्ये रौतहटको गढीमाई नगरपालिका(३ बस्ने वर्ष २६ का सुरज गुप्ता भने बाँच्न सफल भएको उनले बताए। उपचारपछि हाल उनी एयरपोर्टनजिक आफन्तकोमा बसेका छन्।

 

यी ३० जना भने बेपत्ता छन्

(टिकटमा नाम उल्लेख नन्दुजी मोबाइल नम्बर ९८०९२८८६८०० सहित ५ जना,

(अमृताजी ९मोबाइल नम्बर ९८२३५२२९३९० सहित २ जना

(हरिशचन्द्र जी ९मोबाइल नम्बर ९८६७७७७५७६० समेत २ जना

(शम्भुरनवीनजी ९मोबाइल नम्बर ९८१९२४६८६४ ५० समेत ४ जना

(राजु पटेल ९मोबाइल नम्बर ९८०४२८०१४२०

(नन्दन दास ९मोबाइल नम्बर ९७०६९३४५५००

(प्रिन्स जैसवाल ९मोबाइल नम्बर ९८१२३५६७७८०

(सिकेन्द्रजी ९मोबाइल नम्बर ९८२१२८७२७५०

(वकिल खा ९मोबाइल नम्बर ९८१०३१४६४५०

(ओम ९मोबाइल नम्बर ९८२६२०१०६२०

(राज किशोर ९मोबाइल नम्बर ९८०३८३६३०९०

(नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना

(शैलेन्द्र ९मोबाइल नम्बर ९७०७४१७१४००

(फिरोजरराहुप मिया ९मोबाइल नम्बर ९७०३४६५००९०

(बस धनी राकेश जैसवाल ९मोबाइल नम्बर ९८१६१०७७५३०

(सहचालक ९मोबाइल नम्बर ९८२१८६२९७७०

(बसका चालक किशोर कुमार चौधरी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu