ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेले ‘राष्ट्रिय’ शब्दको मानमर्दन गरे : रवि लामिछाने


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   ३ : ३९   बजे

काठमाडौं २८ असार ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले ‘राष्ट्रिय’ शब्दको मानमर्दन गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले एमाले कांग्रेसबीच भएको समझदारी ‘राष्ट्रिय’ नभएको ठोकुवा गरे।

‘कुनै एउटा व्यापारीको घरमा, आजसम्म देशलाई, जनतालाई आफ्नो दलको कुनै एउटा नेतालाई थाहा नदिइ गरिएको सहमतिलाई राष्ट्रिय भन्ने लेपन लगाउँदा मानमर्दन भएको छ। राष्ट्रिय र राष्ट्रियता शब्दको मानमर्दन भएको छ,’ लामिछानेले भने।

 

साथै, उनले यसलाई सहमति भन्न सकिए पनि राष्ट्रिय सहमति भन्न नसकिने बताए।

‘यो सहमति हुनसक्ला तर राष्ट्रिय सहमति होइन। हामीलाई आशंका छ, एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयोरु जब अनुसन्धानको सुरु कसैको ढोकामा ढकढक्याउन पुग्यो त्यतिबेला संविधानको याद आयोरु,’ लामिछानेको प्रश्न छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group