ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोपा अमेरिकाको ४८ औं संस्करण अर्जेन्जिनाले जित्यो


एबीसी न्यूज
३१ असार २०८१, सोमबार   ९ : ४९   बजे

 

काठमाडौं ३१ असार ।अमेरिकामा जारी कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि यस अघिको च्याम्यिन अर्जेन्टिनाले जितेको छ । अमेकिराको फ्लोरिडमा भएको खेलमा निर्धारित समयमा कुनै गोल नभएपछि आधा घण्टा समय थपिएको थियो । अतिरिक्त समयको ११५ आनैं मिनेटमा अर्जेन्टिनाका लागि मार्टिनेजले सुन्दर गोल गरेका थिए ।
यही खेलबाट चर्चित स्ट्राइकर डि मारियाले सन्यास लिएका छन् । खेल सकिनु भन्दा आधा घण्टा पहिले कप्तान लियोनेल मेसी घाइते भएर पेभिलियन फर्केका थिए ।

१ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको पहिलो हाफसम्म गोलरहित बराबरी भएको छ ।

खेलमा कोलम्बिया हावी भएको छ । अर्जेन्टिनाले पहिलो मिनेटमै गोलका लागि आक्रमण गरेको र दोस्रो मिनेटमै कर्नर हान्ने मौका पाए पनि खेल अवधिमा कोलम्बिया हावी रह्यो ।

कोलम्बियाले बल पोसेसनमा ५१ प्रतिशत ओगटेकामा गोलका लागि ४ प्रहार गरेको थियो ।

अर्जेन्टिनाका गोलपिकरले चार वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी खेलेको छ । कोलम्बियाले ५ फाउल खेल्दा अर्जेन्टिनाले २ फाउलमात्र खेल्यो ।

कोलम्बियाका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu