ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बफेटको बर्कसायरले बेच्यो एप्पलमा रहेको आधा सेयर


एबीसी न्यूज
२० श्रावण २०८१, आइतबार   २ : ३२   बजे

काठमाडौं २० साउन । अर्बपति वारेन बफेटको बर्कसायर हाथवेले प्रविधि कम्पनी एप्पलमा रहेको आफ्नो सेयरमध्ये आधा बिक्री गरेको छ।

शनिबार सार्वजनिक दोस्रो त्रैमासिक आम्दानी प्रतिवेदनअनुसार आधा सेयर बिक्री गरेको हो।

त्रैमासिकको अन्त्यसम्म एप्पलमा कम्पनीको ८४ अर्ब २० करोड अमेरिकी डलरको सेयर रहेको छ। जुन ७९ करोड कित्ताबाट घटेर ४० करोडमा झरेको छ।

बफेट दीर्घकालीन लगानीकर्ता मानिन्छन्। एप्पलले यसबारे केही बताएको छैन।

बर्कशायरले यसअघि भने आफ्नो एप्पलमा रहेको सेयर थोरै देखाउँदै आएको थियो। २०२३ को अन्तिम ३ महिनामा बर्कशायरले १ करोड कित्ता एप्पलको सेयर बिक्री गरेको थियो। जुन कम्पनीमा रहेको कुलमध्ये १ प्रतिशतजति हो। २०२४ को पहिलो त्रैमासिकमा कम्पनीले एप्पलमा आफ्नो सेयर हिस्सा १३ प्रतिशतले घटाएको थियो।

बर्कसायरसँग यो वर्षको पहिलो त्रैमासिकमा १ खर्ब ८९ अर्ब डलर सम्पत्ति रहेको छ। दोस्रो त्रैमासिकमा कम्पनीले साढे ७५ अर्ब डलरको सेयर बिक्री गरेको थियो। सीएनएनबाट

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group