ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने मार्गचित्र मन्त्रिपरिषद्‌मा छ – प्रधानमन्त्री


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   ४ : २७   बजे

काठमाडौं ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०९१/९२ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय निर्यातसहितका लागि विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद नारायण प्रकाश साउद एनपी० ले उठाएको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘आगामी १० वर्षभित्र नेपालले दशहजार मेगावाट विद्युत भारतमा निर्यात गर्नेगरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता बमोजिम भारतमा विद्युत निर्यातको लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्रतथाकार्ययोजना, २०८० तयार गरेको छ,’ओलीले बताए।

उनका अनुसार उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको छ।

‘उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१र९२ सम्म करिब १३,५०० मेगावाट विद्युत् आन्तरिक मागपूर्तिको लागि र करिब १५,००० मेगावाट विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यातको लागि गरी नेपालको कूल विद्युत् उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिइएको छ। उक्त मार्गचित्र तथा कार्ययोजना नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu