ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया दबावका कारण सरकार टिकटक प्रतिबन्ध हटाउन बाध्य


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   ७ : ५८   बजे

 

काठमाडौं ६ भदौ । चिनिया सरकारका तर्फबाट चिनिया दूतवासको लगातारको दबावपछि कांग्रेस–एमाले सरकारले छोटा भिडियोहको एप सामाजिक सञ्जाल टिकटक बन्दमाथिको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेस –माआवादी गठबन्धन सरकारका पाला मुख्य तीनै दलका शिर्ष नेताहरुको सहमतिमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
लगत्तै चिनिया पक्षले प्रचण्डमाथि टिकटक खोल्न दबाव दिए पनि उनी झुकेका थिएनन् । तर नेपाली समाज र राजनीतिलाई नै विकृत पारेको र रोक्ने कुनै संयन्त्र पनि नभएको तथा कुनै जिम्मेवारी पनि नलिने अवस्था रहेको टिकटक यो सरकारले खोल्ने निर्णय गरेको हो ।

टिकटकको अधैर्य प्रवृत्तिले विश्वका विकसित देशहरुमा समेत चिन्ता बढाएको भन्दै अधिकांश युरोपेली देशमा टिकटक प्रतिवन्ध छ भने भारतमा राजनीतिक कारणले टिकटक बन्द गरेको छ । चीनको राम्रो सम्वन्ध रहेको इरानले पनि आफ्नो देशको आन्तरिक कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाएको छ । अमेरिकी कंग्रेसमा टिकटक प्रतिवन्ध गर्ने विधेयक विचाराधीन छ । अमेरिकी चुनावका सन्दर्भमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उमेद्वार चयन भएलगत्तै उपराष्ट्रपति कमला ह्यारिस टिकटकमा जोडिएकी छन् । गत जुलाई २४ मा उनी यो एपमा जोडिएको छ घण्टामा एक मिलियन भन्दा बढीले उनलाई फलो गरेका थिए । उनी अहिले अमेरिकामा सवैभन्दा बढी टिकटक फलो हुने सर्वाजनिक व्यक्तित्व बनेकी छन् । हाल उनलाई फलो गर्नेको संख्या ४६ लाख भन्दा बढी पुगेको छ

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu